बालुवा चोरी गर्ने गाडी र मानिस नियन्त्रणमा

बालुवा चोरी गर्ने गाडी र मानिस नियन्त्रणमा

४ भदौ, काठमाडौं। तारकेश्वर नगरपालिका–९ ढलमल पुल नजिक बालुवा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । मंगलबार दिउँसो बालुवा चोरी भइरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली उक्त स्थानमा खटिएको थियो । सो क्रममा बालुवा निकाल्दै गरेका दुई वटा गाडी र तीन जना मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील […]

थप पुरा समाचारको लागि
TOP