संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको जनता प्रगतिशील पार्टीले आजको बैठकको संयोजन गरेको छ । बैठकमा गौर हत्याकाण्ड, रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको तयारीलगातबारे एजेन्डा राखिएको छन् ।

थप पुरा समाचारको लागि
TOP