काठमाडौंमा बसभित्रै लुटियो गलाको सिक्री

काठमाडौंमा बसभित्रै लुटियो गलाको सिक्री

४ भदौ, काठमाडौं । चक्रपथ चल्ने महानगर यातायातको बसभित्रै एक महिलाले लगाएको गलाको सिक्री लुटिएको छ । चाबहिलस्थित ओम अस्पताल अगाडिबाट महानगर यातायातको बस चढेकी महिला माछापोखरी पुग्दा सिक्री लुटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । २० वर्षकी महिला र उनका बाबु सँगै बस चढेका ४/५ जनाको समूहले आधा तोलाका […]

थप पुरा समाचारको लागि
TOP