सुशासन र समृद्धिका तगाराहरू
नेपालको राजनीतिक इतिहासमा एउटा विचित्र विरोधाभास छ । हामीले निरङ्कुश राणा शासनको अन्त्य गर्यौँ, पञ्चायतविरुद्ध लड्यौँ, बहदलका लागि बलिदान दियौँ, राजतन्त्रलाई बिदा गर्यौँ, सङ्घीयताको स्वप्न बन्यौँ र अन्ततः संविधानसभाबाट एउटा अग्रगामी संविधान बनायौँ । हरेक
थप पुरा समाचारको लागि