दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते
४ भदौ, काठमाडौं । हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यही भदौ १२ र १३ गते हुने जानकारी दिएको हो। प्रतियोगिताको विजेताले तीन लाख पाउनेछ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान […]
थप पुरा समाचारको लागि