पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै
कास्की । खेल संस्कृतिको विकास तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले पोखरामा यही जेठ ३० देखि असार ५ गतेसम्म ‘खेल सप्ताह’ आयोजना हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी
थप पुरा समाचारको लागि