अदालतबाट दोषी ठहर भएका ७ व्यक्ति पक्राउ

अदालतबाट दोषी ठहर भएका ७ व्यक्ति पक्राउ

४ भदौ, काठमाडौं । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भइ फरार भएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर र मातहतको टोलीले पछिल्लो २४ घण्टामा सात जनालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका २३ वर्षीय प्रदीप श्रेष्ठ, चोरी […]

थप पुरा समाचारको लागि
TOP