अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन : एनपी साउद

४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले अराजकता, अनियमितताहरूलाई सरकारले प्राथमिकता दिन नसक्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बुधबार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल भएको थियो । छलफलमा भाग लिँदै उनले सरकारमा बसेपछि […]
थप पुरा समाचारको लागि