भारी वर्षाले अमिताभ बच्चनको ५० करोडको बंगला डुबानमा

भारी वर्षाले अमिताभ बच्चनको ५० करोडको बंगला डुबानमा

मुम्बई । भारी वर्षाको कारण मुम्बईमा रेड अलर्ट जारी गरिएको छ । बलिउड स्टार अमिताभ बच्चनको बंगला पनि डुबानमा परेको छ । सार्वजनिक भिडियोमा उनको घर डुबानमा परेको देखिन्छ । भिडियो बनाउने फ्यानले पानी परेपछि अमिताभ आफैंले वाइपर उठाएर पानी सफा गरिरहेको दाबी गरेका छन् । अमिताभको प्रतिक्षा बंगला जुहूको पास क्षेत्रमा छ । त्यहाँका […]

थप पुरा समाचारको लागि
TOP