अर्थ समिति सभापति भन्छन्- पैसा खाएकालाई थुन्ने होइन, तिराउने हो

४ भदौ, काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरूमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने उनको भनाइ थियो । बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । ‘यस्ता कानून बनाउने को हो […]
थप पुरा समाचारको लागि