काभा महिला नेसन्स लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने

काभा महिला नेसन्स लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने

४ भदौ, काठमाडौं । आउँदो नोभेम्बरमा काठमाडौंमा हुने काभा महिला नेसन्स लिग भलिबलको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने भएको छ । नेपाल भलिबल संघ र हिमालय टीभीबीच बुधबार एक कार्यक्रममा ब्रोडकास्टिङ तथा मार्केटिङ राइट्स सम्बन्धी सम्झाैता भएको हो । सम्झौतापत्रमा भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द र टिभीका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरे। हस्ताक्षरपछि आफ्नो भनाइ […]

थप पुरा समाचारको लागि
TOP