सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासउन्मुख देखिए : बस्नेत

३ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनउपुयक्त हुने तर्क गरे । ‘सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुवर्गीय सामाजिक […]
थप पुरा समाचारको लागि