इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेकोमा सांसद नेम्वाङको आपत्ति

इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेकोमा सांसद नेम्वाङको आपत्ति

४ भदौ, काठमाडौं । प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्‍याएकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको बताए । इलाम क्षेत्र नम्बर […]

थप पुरा समाचारको लागि
TOP