अस्ट्रेलियाको तीज कार्यक्रम : शिवाकोटीसँगै गाउँदै, नाच्दै रमाए नेपाली

अस्ट्रेलियाको तीज कार्यक्रम : शिवाकोटीसँगै गाउँदै, नाच्दै रमाए नेपाली

काठमाडौं । नेपालबाट तीजको कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका संगीतकार तथा गायक राजनराज शिवाकोटीले सेन्ट्रलकोस्ट र न्यूक्यासलमा आफ्नो प्रस्तुति राखेका छन् उनले आफ्ना बहुचर्चित गीतहरू सुर्केथैली खै, पूर्व-पस्चिम रेल, चेप्टे चेप्टे पेरुङ्गो कुटुमाकुटु, गोजीमा दाम छैन लगायत दर्जनौं गीत मार्फत दर्शकलाई मनोरञ्जन गराए । सेन्ट्रल कोस्टमा यो पटकको तीज फरक शैलीमा मनाइएको नेपाली कम्युनिटिका अध्यक्ष सन्तोश […]

थप पुरा समाचारको लागि
TOP