सेयर बजार २७६७ अंकमा झर्‍यो, घट्यो कारोबार

सेयर बजार २७६७ अंकमा झर्‍यो, घट्यो कारोबार

४ भदौ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि सामान्य उतारचढावमै रह्यो । २ बजेपछि भने बजारमा बिक्री चाप बढेसँगै नेप्से पुनः ओरालो लाग्यो। कारोबार रकम पनि घटेको […]

थप पुरा समाचारको लागि
TOP