संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन, पार्टीमा आत्मविश्वास चाहियो : गगन थापा
‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ । लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू गर्न पाइन्छ । हिजो पनि गरेका छौं, भोलि पनि गरौंला । तर, म सँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ महामन्त्री थापाले भने ।
थप पुरा समाचारको लागि