सौर्य एयरलाइन्स दुर्घटनामा चित्तबुझ्दो रिपोर्ट आएन : सांसद किराँती

सौर्य एयरलाइन्स दुर्घटनामा चित्तबुझ्दो रिपोर्ट आएन : सांसद किराँती

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गरेका हुन् । उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुन: गर्न जरुरी रहेको उनले बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको […]

थप पुरा समाचारको लागि
TOP