सत्तापक्ष र प्रतिपक्षमा बस्ने गरी संसद्‍मा नाउपाका छुट्टाछुट्टै दुई पत्र

सत्तापक्ष र प्रतिपक्षमा बस्ने गरी संसद्‍मा नाउपाका छुट्टाछुट्टै दुई पत्र

४ भदौ, काठमाडौं । सत्तापक्षमा बस्ने र प्रतिपक्षमा बस्ने गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का छुट्टाछुट्टै पत्र संसद सचिवालय पुगेको छ । सभामुखको सचिवालयका अनुसार नाउपाका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । त्यसको ४५ दिन पछि ३ भदौमा नाउपाकी नेता रञ्जिता चौधरीले अर्को […]

थप पुरा समाचारको लागि
TOP