फिल्म निर्देशक कृष्ण चापागाईँको निधन
काठमाडौँ । नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए । केही दिनअघि
थप पुरा समाचारको लागि