हरेक फिल्म रिलिजअघि पिताको आशिर्वाद थाप्न गाउँ जान्छन् माग्ने बुढा

हरेक फिल्म रिलिजअघि पिताको आशिर्वाद थाप्न गाउँ जान्छन् माग्ने बुढा

प्रचारको चटारो छाडेर केदार बुधबार बिहानै हात्तीसुँढे पुगेका हुन् । ‘पोहोर पनि आएँ । परार पनि आएँ । फिल्म रिलिजअघि आउँछु । कुनैबेला बुवालाई फिल्म हेटौंडमा हेराउँछु, कुनैबेला काठमाडौंमा । माग्ने राजा कता देखाउने, निधो गर्न बाँकी छ’ उनले भने ।

थप पुरा समाचारको लागि
TOP