विराटनगर विमानस्थलमा १०० रुपैयाँ पर्ने चकलेटको मुल्य २०० रुपैयाँ, ४ क्याफेलाई जरिवाना

विराटनगर विमानस्थलमा १०० रुपैयाँ पर्ने चकलेटको मुल्य २०० रुपैयाँ, ४ क्याफेलाई जरिवाना

२७ जेठ, विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले यात्रीसँग अत्यधिक मूल्य असुलेको पाइएपछि स्थानीय प्रशासनले कारबाही गरेको छ । मंगलबार बेलुका जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा आकस्मिक अनुगमन भएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग चर्को मूल्य लिएर ठगी गर्ने चारवटा होटल र क्याफेलाई ३ लाखका दरले   जरिबाना गरेको हो । विमानस्थलमा खाजा र […]

थप पुरा समाचारको लागि
TOP