ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट, २ जना पक्राउ

ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट, २ जना पक्राउ

४ भदौ, काठमाडौं । ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट भएको छ । यो घटनामा संलग्न भएको आरोपमा २ जना पक्राउ छन् । पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई छन् । उनीहरूलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । १ भदौको राति ३ बजेतिर […]

थप पुरा समाचारको लागि
TOP