जनमतले गठन गर्यो कानुन व्यवसायीको संगठन

४ भदौ, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कानुन व्यवसायीहरूको संगठन गठन गरेको छ । अधिवक्ता उपेन्द्रकुमार साहको नेतृत्वमा जनमतले ‘पेशागत कानुन व्यवसाय जनमत संघ’ बुधबार गठन गरेको हो । साहको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए । समितिको सहसंयोजकमा रञ्जितकुमार साह, सचिवमा रामछबिला यादव, सहसचिवमा राहुलकुमार […]
थप पुरा समाचारको लागि