तीनकुने घटनाको छानबिनका लागि छुट्टाछुट्टै तीन आयोग गठन गर्न राप्रपाको माग
काठमाडौँ । राप्रपाले शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न छुट्टाछुट्टै तीन आयोग गठन गर्न माग गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले हिजोको सम्पूर्ण घटनाको
थप पुरा समाचारको लागि