माग्ने राजा, जनै हराएको मान्छे, ताराहरूले कति शो पाए ?

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेका फिल्म माग्ने राजा, जनै हराएको मान्छे र ताराहरूको अग्रिम टिकट विक्री सुरु भएको छ । हलले हाइप, स्टारकास्टअनुसार फिल्मलाई शो वितरण गरेका छन् । सबैभन्दा धेरै केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले देशब्यापी १४४ शो पाएको छ । विजय बराल, केकी अधिकारी मिरुना मगर स्टारर ‘जनै हराएको मान्छे’ले कूल ११० […]
थप पुरा समाचारको लागि