जब दमकवासीले सडकमै धान रोपे
झापाको दमक नगरपालिका ९ र १० को सीमा क्षेत्रमा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन् । वर्षौंदेखि हिलो, पानी र खाल्डाखुल्डीले भरिएको सडकमा स्थानीय महिला, पुरुष तथा किसानहरू धानको बेर्ना बोकेर पुगेका थिए । उनीहरूले सडकलाई नै खेतको प्रतीक बनाएर धान रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् […]
थप पुरा समाचारको लागि