‘हामीले सम्पत्ति छानबिन गर्ने होइन, प्रतिवेदनका आधारमा अरुले अनुसन्धान गर्न सक्छन्’
यो आयोग शाही आयोग जस्तो होइन । शाही आयोगले आफै छानबिन गर्थ्यो, मुद्दा चलाउँथ्यो । र, फैसला गर्ने म्यान्डेट थियो । यो आयोग त्यस्तो होइन । यसले सम्पत्ति छानबिनसम्म गर्छ, प्रतिवेदन पेस गर्छ । तर मुद्दा चलाउँदैन ।
थप पुरा समाचारको लागि