नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज केन्द्रीय कार्यालयस्थित बी.पी. स्मृति भवनमा पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा विभिन्न विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक अवधारणा
थप पुरा समाचारको लागि