‘नीलो आकाश’ सिकागो साउथ एसियन फिल्म फेस्टिभलमा छनोट

काठमाडौं । नेपाली छोटो फिल्म ‘नीलो आकाश’ अमेरिकाको प्रतिष्ठित ‘सिकागो साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको छ । निर्मल पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्मले आफ्नो प्रिमियर यही महोत्सवमार्फत गर्नेछ । यो फिल्ममा पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकको अभिनय छ । मधेशी महिलाको कथावस्तुमा आधारित फिल्मले समाजमा हुने भ्रुण हत्याको संवेदनशिल विषयलाई प्रस्तुत […]
थप पुरा समाचारको लागि