रास्वपा महाधिवेशनका तीन वैचारिक चासो
लोकतान्त्रिक गणतन्त्र, समावेशीता, लोक कल्याणकारी राज्य, उदार अर्थतन्त्र, बहुलबाद जस्ता एजेण्डामा प्रष्ट भइसकेको रास्वपा संविधानको मूल मर्म धर्म निरपेक्षता, संघीयता र संसदीय प्रणालीबारे भने थप प्रस्ट हुनुपर्ने छ ।
थप पुरा समाचारको लागि