देउवाको प्रश्न- जनताले मलाई भोट हाल्छन् त के गर्ने मैले ?

देउवाको प्रश्न- जनताले मलाई भोट हाल्छन् त के गर्ने मैले ?

४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन् । बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताए । ‘धेरै पार्टीका नेताहरू मेरो […]

थप पुरा समाचारको लागि
TOP