जहाँ पुगेर खेल्दा पनि देखिने नेपाली फ्यानको समर्थन आशीवार्दजस्तै लाग्छ : सोमपाल

४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पेस बलर सोमपाल कामीले नेपाल खेलिरहेको स्थानमा आएर नेपाली समर्थकहरूले दिने साथ र समर्थन आशीर्वादजस्तै भएको बताएका छन् । टप एन्ड टी-२० सिरिजअन्तर्गत बुधबार भएको मेलबर्न रेनेगेड्ससँगको खेलमा ५ विकेट लिएका सोमपालले म्यान अफ द म्याच घोषित भएपछि पोस्ट म्याचमा कुरा गर्दै नेपाली समर्थकहरूको साथलाई फरक अनुभव […]
थप पुरा समाचारको लागि