रास्वपाबारे वर्षमान– पार्टी खुलेको ६ महिनामै झन्डै माओवादीलाई उछिन्ने कसरी बन्यो ?

रास्वपाबारे वर्षमान– पार्टी खुलेको ६ महिनामै झन्डै माओवादीलाई उछिन्ने कसरी बन्यो ?

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी स्थापनाकै केही समयमै माओवादीलाई झन्डै उछिन्ने ठाउँमा कसरी पुग्यो भन्नेबारेमा ध्यान दिनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले ६ महिनाअघि खुलेको पार्टी (रास्वपा) ले १० वर्ष लडेर आएको आफ्नो पार्टीलाई झन्डै उछिन्ने कसरी भयो ? […]

थप पुरा समाचारको लागि
TOP