डेढ करोड दिएर ५ करोड असुलेको आरोपमा पक्राउ परेका कटुवालविरुद्ध ५ दिन म्याद थप

४ भदौ, काठमाडौं । एक करोड ४० लाख रुपैयाँ ऋण दिएर करिब पाँच करोड रुपैयाँ असुलेको आरोपमा पक्राउ परेका कविराज कटुवालविरुद्ध म्याद थप भएको छ । ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो । सिन्धुपाल्चोकको ३४ वर्षीय कुटवालले एक व्यक्तिलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए । ती […]
थप पुरा समाचारको लागि