गौमाया गुरुङको फिल्म ‘सेप अफ मोमो’ बुसान फेस्टिभलमा छनोट

काठमाडौं । गौमाया गुरुङ अभिनित फिल्म ‘सेप अफ मोमो’ले अन्तर्राष्ट्रिय महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ । जेठ पहिलो साता कान्स फिल्म फेस्टिभल अन्तर्गतको कान्स मार्केटमा यो फिल्मले ‘अफ गोज टु कान्स’ अवार्ड जित्यो । यो फिल्ममा पशुपति राई, श्यामाश्री शेर्पा र राहुल मुखियाको पनि अभिनय छ । यो फिल्मलाई लिएर नयाँ खबर छ । […]
थप पुरा समाचारको लागि