फिल्म ‘जाँड’ को ट्रेलर : कुसंस्कारविरुद्ध सन्देश दिने कथा

फिल्म ‘जाँड’ को ट्रेलर : कुसंस्कारविरुद्ध सन्देश दिने कथा

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशकले फिल्मबारे जानकारी दिए । मद्यपानले समाज र परिवारमा पार्ने असरको कथा समेटिएको निर्देशक राजु शाहले बताए । कुसंस्कार र विकृतिविरुद्ध फिल्मले आमदर्शकमा सकारात्मक सन्देश दिने उनले बताए । राजेन्द्र भट्टको लगानी रहेको यो फिल्ममा सान्बी खतिवडा, पदम […]

थप पुरा समाचारको लागि
TOP