वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रको नीतिगत सुधार र कानुनी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले
थप पुरा समाचारको लागि