फ्लुमिनेसका किपर फाबियोले तोडे सर्वाधिक खेल खेल्ने सिल्टनको कीर्तिमान

फ्लुमिनेसका किपर फाबियोले तोडे सर्वाधिक खेल खेल्ने सिल्टनको कीर्तिमान

४ भदौ, काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेसका गोलकिपर फाबियो डेइभलसन लोपेज मासिएलले सर्वाधिक प्रतिस्पर्धात्मक फुटबल खेल्ने खेल्ने इंग्ल्याण्डका पूर्व खेलाडी पिटर सिल्टनको कीर्तिमान तोडेका छन् । ४४ वर्षीय फाबियोले कोपा सुडामेरिका अन्तिम १६ को खेल खेल्दै आफ्नो करियरको १ हजार ३९१ औं खेल खेलेका हुन् । उनको क्लब फ्लुमिनेसले फाबियोले कीर्तिमानी खेल खेलेको उल्लेख गरेको […]

थप पुरा समाचारको लागि
TOP