भैरहवा कारागारमा राखिएको ठाउँ गोलघरजस्तै थियो : रवि लामिछाने

भैरहवा कारागारमा राखिएको ठाउँ गोलघरजस्तै थियो : रवि लामिछाने

४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारमा आफूलाई धेरै ठूलो पीडा भएको गुनासो गरेका छन् । बुधबार नख्खु कारागारमा भेट्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले यस्तो गुनासो गरेका हुन् । ‘उहाँको भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो । भैरहवामा उहाँको भाषामा भन्ने हो भने झन्डै झन्डै […]

थप पुरा समाचारको लागि
TOP