रविको निष्कर्ष : कांग्रेस-एमालेको व्यवहारले फाइदै पुगेको छ

रविको निष्कर्ष : कांग्रेस-एमालेको व्यवहारले फाइदै पुगेको छ

४ भदौ, काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीप्रति सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आफैंलाई फाइदा पुगेको निष्कर्ष सुनाएका छन् । बुधबार आफूलाई भेट्न कारागार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले आफ्नो उक्त निष्कर्ष सुनाएका हुन् । प्रचण्डका अनुसार, दुई दलले रास्वपालाई गरेको व्यवहारका कारण आगामी चुनावमा […]

थप पुरा समाचारको लागि
TOP