चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ मा युरो स्कुल छाउनीलाई ५१ स्वर्ण

चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ मा युरो स्कुल छाउनीलाई ५१ स्वर्ण

विद्यालयबाट सहभागी भएका कुल १९ विद्यार्थीको टोलीले ५१ स्वर्ण र ६१ रजत पदक प्राप्त गर्दै अमेरिकास्थित येल विश्वविद्यालयमा आयोजना हुने प्रतिष्ठित ‘टुर्नामेन्ट अफ च्याम्पियन्स २०२५’ का लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

थप पुरा समाचारको लागि
TOP