व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
काठमाडौँ। सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय सुनाएको छ। बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले यसअघि सर्वोच्चकै फैसला
थप पुरा समाचारको लागि