बास्केटबल टोली सर्बिया जाने
२८ जेठ, काठमाडौं । सर्बियाको स्कुल स्पोर्ट्स फेडरेसनको आयोजनामा जुन १३ देखि २२ तारिख सम्म हुने वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली बास्केटबल टोली सर्बिया जाने भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीमा आकार श्रेष्ठ, अद्वभित्य अग्रवाल, विपिन पोखरेल, खाईङ लिङ, आनन्द पोखरेल, प्रयास थापा, सुशान्त यादव र बर्दान मल्ल रहेका छन् । शुक्रबार […]
थप पुरा समाचारको लागि