होल्डिङ सेन्टरका सुकुमवासीलाई तीन प्रकारको बीमा सेवा दिने सरकारको तयारी

होल्डिङ सेन्टरका सुकुमवासीलाई तीन प्रकारको बीमा सेवा दिने सरकारको तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुमवासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ ।

थप पुरा समाचारको लागि
TOP