१० बजे १० समाचार : रास्वपाका सांसदद्वारा सर्कुलर बेवास्ता, दीपक भट्टलगायतविरुद्ध मुद्दा

१० बजे १० समाचार : रास्वपाका सांसदद्वारा सर्कुलर बेवास्ता, दीपक भट्टलगायतविरुद्ध मुद्दा

काठमाडौँ । आज मिति २०८३ साल जेठ महिनाको २८ गते बिहीबार ।आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती 'रातोपाटी ब्रिफिङ'मा '१० बजे १०' समाचार लिएर हाजिर भएका छौँ- १. रास्वपा सांसदद्वारा सर्कुलर बेवास्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि निर्वाचित सांसदहरू नै दौडधुप गरिरहेका छन् । रास्वपाको प्रथम प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गते

थप पुरा समाचारको लागि
TOP