सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ । सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । समितिका अनुसार
थप पुरा समाचारको लागि