फिफा विश्वकप २०२६ को उद्घाटन
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन भएको छ । मेक्सिकोको एस्टेका रंगशालामा विभिन्न सांगीतिक प्रस्तुतीसहित विश्वकपको उद्घाटन गरिएको हो । सोही रंगशालामामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु भएको छ । उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गरिएको थियो । यस्तै आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रमसँगै […]
थप पुरा समाचारको लागि