फिफा विश्वकपमा मेक्सिकोको विजयी सुरुवात

फिफा विश्वकपमा मेक्सिकोको विजयी सुरुवात

२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ । मेक्सिकोको एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एकएक गोल गरे । खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति […]

थप पुरा समाचारको लागि
TOP