किन खुल्छ राति अचानक निद्रा, के यसको उपचार छ ?

किन खुल्छ राति अचानक निद्रा, के यसको उपचार छ ?

राति अचानक निद्रा खुल्नु एक सामान्य समस्या हो, जसलाई चिकित्सकीय भाषामा ‘मध्यरात्री जागरण’ वा ‘स्लीप डिस्ट्रप्सन’ भनिन्छ । यसो हुनुको कारण शारीरिक, मानसिक, पर्यावरणीय र जीवनशैलीसँग सम्बन्धित हुन्छन् । यो समस्याले निद्राको गुणस्तरमा असर पार्छ, जसले दिनमा थकान तथा आलस्यपन महसुस हुने, चिडचिडापन र एकाग्रताको कमी जस्ता समस्या निम्त्याउछ। राति अचानक निद्रा खुल्ने सम्भावित कारण […]

थप पुरा समाचारको लागि
TOP