कुमारी बैंकको ‘ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सञ्चालनमा

कुमारी बैंकको ‘ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सञ्चालनमा

२९ जेठ, काठमाडौं । कुमारी बैंकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकलाई यस नवीन पहलमार्फत आईएमएसको ईआरपी सफ्टवेयरमार्फत विनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस […]

थप पुरा समाचारको लागि
TOP